कास्कीमा घाँस काट्न गएका भण्डारी मृत फेला
पाेखरा | फागुन २, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेका नारायण भण्डारी मृत भेटिएका छन् । हिजो(मंगलबार) घाँस काट्न जंगल गएका ४३ वर्षीय भण्डारी राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार दिउँसो घरबाट घाँस काट्न निस्किएका भण्डारी रातिसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।
मृत भेटिएका भण्डारीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लिइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

